- Quality Assurance
- Download
- Careers
२० बर्षे बैंकिङबाट हराएका राजाराम उद्यमीका रुपमा उदाए, अर्ब लगानीमा शुभलक्ष्मी सिमेन्ट
काठमाडौं। दुई बर्षअघि इन्टरनेशन डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा मर्जर भयो। इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत थिए राजाराम खड्का। एनसिसीमा मर्जर भएको केही महिनामै उनले राजीनामा दिए। बाणिज्य बैंकको उपमहाप्रवन्धकबाट दिएको राजीनामा मात्रै थिएन त्यो, २० बर्षे बैंकिङ करियरमा समेत पूर्णविराम थियो। नबिल, एनआइसी एशिया, एभरेष्ट लगायतका बैंकमा काम गरेका खड्का पछिल्लो दुई …
२० बर्षे बैंकिङबाट हराएका राजाराम उद्यमीका रुपमा उदाए, अर्ब लगानीमा शुभलक्ष्मी सिमेन्ट Read More »
बैंकका सिइयो उद्योगी बने, अर्ब लगानीमा शुभलक्ष्मी सिमेन्ट
काठमाडौं। दुई बर्षअघि इन्टरनेशन डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा मर्जर भयो। त्यस बेकका सिइयो राजाराम खड्का थिए । बैंक मर्ज भए पछि राजिनाम दिएर उनी एकाएक हराएका थिए । नबिल, एनआइसी एशिया, एभरेष्टलगायतका बैंकमा २० बर्षे वितिय ज्ञान आर्जेका खड्का पलायन हुनु सुखद खवर होइन । तर दुई बर्षपछि उनले आफु उद्योग …
बैंकका सिइयो उद्योगी बने, अर्ब लगानीमा शुभलक्ष्मी सिमेन्ट Read More »